‘मुल बाटो बिराएर दोबाटोमा अलमलिएको एनआरएन’ (टिप्पणी)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन जति नजिकिदै छ उति नै नयाँ विवादले स्थान बनाउँदैछ । सुरुका दिनमा यसलाई स्वभाविक रुपमा हेरिन्थ्यो, किनभने एनआरएनको विधि र विधानले परिपक्वा रुप धारण गरिसकेको थिएन । एक दशकको अनुभवमा एनआरएनले विविध अनुभव हासिल गरिसकेको छ । यो अवधि परिपक्व बन्न पर्याप्त समय होइन, यद्यपि विधि … Continue reading ‘मुल बाटो बिराएर दोबाटोमा अलमलिएको एनआरएन’ (टिप्पणी)